स्वास्थ्य

चट्याङ्ग लागेर बालिकाको मृत्यु

दैलेख : दैलेखको भैरवी गाउँपालिका वडा नं.७ पानी पोखरीमा घरमै चट्याङ्ग लागेर घाइते १२ बर्से बालिका शर्मिला कँडेलको उपचारका लागि लिँदै गर्दा बाटोमै मृत्यु भएको छ । हावाहुरी सहित आएको चट्याङ्ग लागेर बालिकाको छाती र...

पुरा पढ्नुहोस
घाइते ट्याक्टर चालकको मृत्यु

दैलेखः दैलेखको आठबीस नगरपालिकामा सोमबार साँझ भएको दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । सोमबार साँझ आठबीस नगरपालिका–२ साइखोला नजिक ट्याक्टर दुर्घटनामा परी घाइते भएका अछामको तुर्माखाद गाउँपालिका–६ का हिमाल माझीको...

पुरा पढ्नुहोस
जुम्लामा घट्दै क्षयरोगका बिरामी

जुम्ला : जुम्लामा पछिल्लो समयमा बढ्दो सचेतनाका कार्यक्रमले क्षयरोगका बिरामी घट्दो क्रममा रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्षमा क्षयरोगबाट तीनजनाको मृत्यु भएको कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । चन्दननाथ...

पुरा पढ्नुहोस
१ हजार ४ सयलाई निःशुल्क विशेषज्ञ सेवा

दैलेख : आर्थिक अभावले सदरमुकाम दैलेख बजार सम्म सेवा लिन आउन नसकेका दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका दुर्गम क्षेत्रका १ हजार ४ सय नागरिकहरूले निःशुल्क विशेषज्ञ सेवा प्राप्त गरेका छन् । स्वास्थ्य सेवा कार्यालय दैलेख चामुण्डा विन्द्रासैनी...

पुरा पढ्नुहोस
पाँच सय नागरिकलाई निःशुल्क उपचार

दैलेख : दैलेखको नौमूले गाउँपालिकामा गरिएको निःशुल्क दन्त शिविरमा पाँच सय बढीले उपचार पाएका छन् । दाँत सम्बन्धि उपचारमा देखिएका विभिन्न समस्याहरूको बारेमा गाउँमै विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोली पुगेको थियो । दैलेखी सेवा समाज काठमाडौँ,...

पुरा पढ्नुहोस
४० जनाको आँखाको अप्रेसन

दैलेख ः दैलेखमै निःशुल्क आँखा शिविर सुरु भएपछि दोस्रो पटक ४० जनाले निःशुल्क आँखाको अप्रेसन गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेख सामुदायिक आँखा शल्यक्रिया सेन्टर नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक...

पुरा पढ्नुहोस
पशु सेवा केन्द्र स्थापना

दैलेख : जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर २ मा र वडा नम्बर ७ मा पशु सेवा केन्द्र स्थापना गरिएको छ । नागरिकलाई सहज सेवा पु¥याउने उद्देश्यले गाउँपालिकाका दुई वटा वडामा शुक्रवार पशु सेवा केन्द्र...

पुरा पढ्नुहोस
भैँसीको मासु खाँदा २६ जना बिरामी

दैलेखः दैलेखको ठाँटिकाँध गाउँपालिका–१ नदाई तुलीकोमा र सुजी टोलमा भैँसीको मासु खाएपछि २६ जना बिरामी परेका छन् । शनिवार करिब दुई वर्षको भैँसीको पाडोको मासु खाएपछि बालबालिकादेखि वृद्ध वृद्धा बिरामी परेको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रका...

पुरा पढ्नुहोस
धमाका दैनिकको सहायता अभियान सुरु

दैलेख : प्रजातन्त्र दिवसको अवसर पारेर दैलेखको पहिलो पत्रिका धमाका दैनिकले समस्यामा परेका नागरिकहरूको लागि सहायता अभियानको सुरुवात गरेको छ । दैलेखको नौमूले गाउँपालिका ८ चौराठाकी व्लडक्यान्सर पीडित पार्वती चन्द अहिले उपचारका लागि रकम अभावले...

पुरा पढ्नुहोस
बिस हजारलाई कोरोना खोप

दैलेखः दैलेखमा चार वटा स्थानीय तहका २० हजार नागरिकहरूलाई कोरोना बिरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले यहाँका चार वटा स्थानीय तहहरू नारायण नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका,भगवतीमाई गाउँपालिका र गुराँस गाउँपालिकाका २०...

पुरा पढ्नुहोस